• जीवनशैली | Jiwanshaili
  • डुबेर मृत्यु


    चितवनमा माडी नगरपालिका–५ राधापुरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरेश दराईको एक वर्षीय छोरा सुसन दराई रहेका छन् । इलाका प्रहरी कार्यालय माडीका अनुसार आफ्नै घर सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर मृत्यु भएको हो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस