मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ गुम्बाडाँडामा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ।
शुक्रबार दिउँसो साढे ३ बजे समयमा पाँचथरको पौवाभञ्याङबाट इलामतर्फ जाँदै गरेको बा८५प २२८० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल खसेको थियो।
दुर्घटना हुँदा चालक फाकफोकथुम गाउँपालिका ३ का १८ वर्षीय किरण राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस