• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमितले गरे आत्महत्या


    रुपन्देहीका एक जना कोरोना संक्रमितले आत्महत्या गरेका छन्। सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन्।

    वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस