• जीवनशैली | Jiwanshaili
  • २ जना पुरुष मृत अवस्थामा फेला


    नेपालका दुई बेग्ला बेग्लै स्थानमा दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन।

    सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ९ बस्ने ६३ वर्षीय आङदावा तामाङ आफ्नै घरबाट ३ सय मिटर टाढा जयदुङ खोलामा मृत अवस्थामा फेला परेका छन् ।
    यसैगरी झापाको दमक नगरपालिका ७ बस्ने ४६ वर्षीय सरोज सुब्बा सोही ठाउँस्थित रतुवाखोलामा मृत अवस्थामा फेला परेका छन् ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस