महंगो मुल्यमा मास्क बेच्ने व्यापारीलाई कार्वाही
काठमाडौं । बढी नाफा राखेर माक्स बेच्ने त्रिपिरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको छ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ २ को ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरि दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफा ३९ एकको ‘ख’ अनुसार २ लाख जरिवाना गएिको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए।
उनका अनुसार विभागले आइतबार विभिन्न पसलमा अनुगमन गरेको थियो । अनुगमन गर्दा प्रति पिस ४ रूपैयाँ ४६ पैसा थोक मूल्यमा किनेको सर्जिकल मास्क ८ रूपैयाँ ३८ पैसामा बेचेको पाइएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस