• जीवनशैली | Jiwanshaili
  • बाँकेमा आज एकैदिन ३०५ जना कोरोना संक्रमित डिस्चार्ज


    बाँके । बाँकेमा आज १४ महिनाको बालकसहित ३०५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

    कोभिड १९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी बाँकेका पर्सन तेजबहादुर वलीका अनुुसार १४२ महिला र १६३ महिला संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्।

    फोकल पर्सन वलीका अनुसार बाँके जिल्लाभर शनिबारसम्म ३ हजार ५६९ सक्रिय संक्रमित रहेका छन्।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस