पर्यटनमन्त्री ढकाल दम्पतिलाई कोरोना संक्रमण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र पत्नी इन्दिरा फूयाँललाई कोरोना संक्रमण भएको छ ।
आइतबार गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको र उनीहरु अहिले मन्त्री निवासमै रहेको ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए ।
यसअघि खानेपानीमन्त्री मणि थापा, उर्जामन्त्री टोपबहादुर रायमाझीलाई समेत कोरोना संक्रमण भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस