मुख्यमन्त्रीको ‘आरडिटी’ रिपोर्ट पोजेटिभ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको र्यापिड डाइगोनिस्टक टेस्ट (आरडिटी) रिपोर्ट पोजेटिभ आएको छ । मुख्यमन्त्री गुरुङले आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि मंगलबार पिसिआर टेस्टसमेत गराएका छन् । सामान्य टाउको दुखाइपछि उनले आरडिटी टेस्ट गराएका थिए । मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ । उनी ३ दिनदेखि होम आइसोलेसनमा बसेका छन् । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस