• जीवनशैली | Jiwanshaili
  • चितवनमा थप आठ कोरोना सङ्क्रमितको मृत्यु


    चितवन । चितवनमा थप आठ कोरोना भाइरसका सङ्क्रमितको मृत्यु भएको छ ।

    चितवन मेडिकल कलेजमा चार जना र भरतपुर अस्पतालमा चार जनाको मृत्यु भएको हो । कोरोना सङ्क्रमणका कारणमृत्यु हुनेमा मा धेरैजसो ५० वर्षमुनिका रहेका छन् ।

    चितवन मेडिकल कलेजका सूचना अधिकारी डा.किशोर अधिकारीले मृत्यु हुनेहरूमा कोभिडबाहेक अन्य जटिल समस्या नरहेको बताए ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस