• जीवनशैली | Jiwanshaili
  • कोरोना भाइरसका कारण नेपालमा थप ५८ जनाको मृत्यु


    कोरोना भाइरसका कारण नेपालमा थप ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५८ जना को मृत्यु भएको हो । यो संख्या हाल सम्मकै उच्च हो । कोरोना भाइरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस