• जीवनशैली | Jiwanshaili
  • पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार


    काठमाडौं । कोरोना संक्रमित पूर्वरानी कोमलराज्य लक्ष्मी शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

    थापाथली स्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी शाहको स्वास्थ्यमा सुधार आएपछि उनलाई आईसीयूबाट वार्डमा सारिएको अस्पतालले जनाएको छ।

    कोरोना संक्रमण भएपछि १२ दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणासहित उनी नर्भिक अस्पतालमा भर्ना भएकी थिइन्।

     


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस