• जीवनशैली | Jiwanshaili
  • दाङमा कोराना संक्रमित चार जनाको मृत्यु


    दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा चार जना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा गएराति उनीहरुको मृत्यु भएको हो ।

    मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका ९ का ६५ वर्षीय पुरुष, घोराही १५ का ६५ वर्षीय पुरुष, घोराही १८ की ४५ वर्षीया महिला र बबई गाउँपालिका ४ का ४० वर्षीय पुरुष छन् ।

    उनीहरु कोरोना र निमोनियाबाट पीडित थिए ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस