• जीवनशैली | Jiwanshaili
  • बेड खोज्दा खोज्दै एमाले नेताको एम्बुलेन्समै मृत्यु


    रुपन्देहीका एमाले नेता एवं जनप्रतिनिधिको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नवीन थापामगरको मृत्यु भएको हो।

    उनको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको बताइएको छ। नेकपा एमालेको वडाध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि संक्रमित भएपनि बेड अभावका कारण होमआइसोलेसनमा थिए ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस