• जीवनशैली | Jiwanshaili
  • बूढानीलकण्ठमा आइसोलेशन


    बूढानीलकण्ठ नगरपालिका वडा नं २ को बाडेपाखाको बिएमसिए स्कूलमा २५ शय्याको आइसोलेशन सञ्चालनमा आएको छ । सो स्कूलमा कोभिडको प्रथम लहरमा पनि आइसोलेशन सञ्चालन गरिएको थियो ।
    बूढानीलकण्ठ– १० स्थित डिठ्ठाचौर, बालुवाखानी निर्माणाधीन नगर अस्पताल परिसर मा पनि १५ शय्याको आइसोलेशन सञ्चालन गरिँदै छ जुन आइतबारदेखि सञ्चालनमा आउने वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस