• जीवनशैली | Jiwanshaili
  • कोरोनाको कारणले अभिनेता तथा प्रस्तोता टी नरसिंम्हा राओको निधन


    अभिनेता तथा प्रस्तोता टी नरसिंम्हा राओको निधन भएको छ । कोरोनाको कारण उनको निधन भएको हो । राओ टीएनआरको नामबाट समेत परिचित थिए । उनको हैदरावादको कलमजगिरीको एक अस्पतालमा निधन भएको हो ।

    उनलाई केही समय पहिले कोरोना भएको थियो । कोरोना टिक हँुदै गर्दा उनमा श्वासप्रश्वासको समस्या देखिएपछि  उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको निधन भएको हो । टीएनआरको निधन प्रति थुप्रै स्टारले दुःख ब्यक्त गरेका छन् । टीएनआर छिट्टै अनिल रिवीपुडीको फिल्ममा पनि देखिने तरखरमा थिए ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस