• जीवनशैली | Jiwanshaili
  • करेन्ट लागेर एक बालकको मृत्यु


    धनकुटामा करेन्ट लाग्दा एक बालकको मृत्यु भएको छ ।

    धनकुटा नगरपालिका-५ बालमन्दिरका राजु श्रेष्ठका १० बर्षिय छोरा सजोक श्रेष्ठको मृत्यु भएको हो ।

    सोमबार बेलुका करेन्ट लागेर उपचारका लागि अस्पताल लगिएका बालकको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनलाई घर मै करेन्ट लागेको जनाईएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस