रुसको एक विद्यालयमा गोली चल्दा ११ जनाको मृत्यु
एजेन्सी । रुसको एक विद्यालयमा गोली चल्दा ११ जनाको मृत्यु भएको छ ।
घटना पूर्वी मस्कोदेखि ८२० किलोमिटर टाढा कजान सहरको विद्यालयमा घटेको थियो । उक्त घटनामा ७ बच्चाले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
अधिकारीका अनुसार दुई मानिसले अन्धाधुन्द गोली चलाएका थिए । एक १९ वर्षीय युवालाई पक्राउ गरिएको छ । कजान मुस्लिम गणराज्य तातारस्तानको राजधानी हो ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस