• जीवनशैली | Jiwanshaili
  • बैंकर निरज श्रेष्ठको कोभिडका कारण निधन


    कोरोना संक्रमणका कारण पुर्व बैंकर निरज श्रेष्ठको निधन भएको छ ।

    माछापुच्छ्रे बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठको बुधबार बिहान ११ बजे निधन भएको हो ।

    आफ्ना बाबु गुमाएको भोलिपल्ट नै श्रेष्ठको निधन भएको हो ।

    स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठले ग्लोवल आइएमइ, एनआइसी एसिया लगायत बैंकमा काम गरेका थिए ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस