• जीवनशैली | Jiwanshaili
  • नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख नाघ्यो


    काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ लाख नाघेको छ।

    पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको हो।

    सक्रिय संक्रमितमध्ये धेरै जना होम आइसोलेसनमा रहेका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस