निषेधाज्ञाको आज पन्धौँ दिन, उपत्यकामा थप कडाई
निषेधाज्ञाको आज पन्धौँ दिन, उपत्यकामा आज देखि सवारी आवागमनलाई कडा पारिएको छ । अत्यावश्यक क्षेत्रका सवारी साधन बाहेक अन्य सवारी साधन संचालनमा राेक लगाइएकाे छ भने चेक जाँजलाइ कडा पारिएकाे छ । खाधान्य तथा अत्यावश्यक सामाग्री बोक्ने गाडीहरूको लागि बिहान १० बजे सम्म मात्रै सञ्चालन गर्न पाउने भए सँगै त्यस पछि गुडेका सवारीहरू नियन्त्रणमा लिइएको छ । १० बजे पछि सञ्चालन भएका खाद्यान्न तथा अन्य बस्तु ढुवानी गर्ने सवारी पनि होल्ड गरिएको हो । उपत्यकामा जेठ १३ गते सम्म निषेधाज्ञा जारी गरिएको छ । यस अघि वैशाख १६ देखि २९ गते सम्म निषेधाज्ञा लागु गरिएको थियो ।











क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस