सवारी ज्यान मुद्दामा फरार वडाध्यक्ष पक्राउ
सर्लाहीमा सवारी ज्यान मुद्दामा फरार रहेका बरहथवा नगरपालिका -१३ का वडा अध्यक्ष जय नारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख २५ गते साँझ बरहथवा नगरपालिका -३ भगवतीपुरको भित्री सडक खण्ड हुदै सहिदपुर तर्फ जादै गरेका वडा अध्यक्ष यादवले चलाएको बिआर. ३० एस ९२४५ नम्वरको मोटरसाईकलले सोही ठाउँका ४ वर्षिय बालक आदित्य महतोलाइ ठक्कर दिएको थियो ।
मोटरसाईकलको टक्करबाट गम्भिर घाईते भएका बालकको उपचारकै क्रममा मृत्यु भएको थियो ।
बालकको मृत्यु पछि फरार रहेका वडा अध्यक्ष यादवलाई बैशाख ३० गते दिउँसो प्रहरीले पक्राउ गरेको हो
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस