नेपाल शिक्षक महासंघद्वारा दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक
काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ।
महासंघले आइतबार एक सूचना जारी गर्दै दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरेको हो। कार्यक्रमअनुसार जेठ ७ गते सबै शिक्षक तथा कर्मचारीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा शिक्षकहरूलाई अविलम्ब कोभिडविरुद्धको खोप दिइयोस् र बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि गरियोस् भन्ने टेक्स्ट पठाइने छ।
त्यस्तै, जेठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका सचेतक तथा महासंघबीच महासंघबाट पेश भएका माग र समसामयिक विषयमा अनलाइन अन्तक्रिया तथा छलफल गर्ने लगायत कार्यक्रम रहेको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस