पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धन आन्तरिक उडानको मूल्य बढाएको छ।
निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा हवाई इन्धन आन्तरिक उडानको मूल्य लिटरमा २ रुपैयाँका दरले बढाएको हो। लिटरमा २ रुपैयाँले बढेसँगै पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ पुगेको छ।
यस्तै, डिजेल तथा मट्टितेलवको मूल्य प्रतिलिटर १०६ रुपैयाँ र हवाई इन्धन आन्तरिक उडानको मूल्य प्रतिलिटर ७८ रुपैयाँ पुगेको छ। निगमले भने मूल्य बढाएपछि पनि आफूलाई घटा रहेको जिकिर गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस