• जीवनशैली | Jiwanshaili
  • मोटरसाइकलको चेनमा सल बेरिँदा श्रीमतीको मृत्यु


    सिरहा – गोलवजार नगरपालिका ५ थारु टोल वस्ने २७ वर्षीया निरु देवी साहको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

    उनका श्रीमान राजेश्वार साहले चलाएको स.१० प ४५२२ नम्बरको मोटरसाइकल औरही गाउँपालिका १ हर्कट्टी चोकमा पुग्दा चेनमा सल बेरिएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस