सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कोरोना संक्रमित भएपछि एक सातादेखि होम आइसोलेसनमा छन् ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको वैशाख २७ स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनको निजी सचिवालयले मुख्यमन्त्री भट्ट एक सातादेखि होम आइसोलेसनमा रहेको जनाएको छ ।
भट्टका स्वकीय सचिव शिवसिंह ओलीले कोरोना संक्रमित भएपछि मुख्यमन्त्रीले घरबाटै काम गरिरहेका बताए। भट्ट केही दिनदेखि अस्वस्थ थिए।
उनमा खोकी, ज्वरोसहित लक्षण देखिएका छन्। उनको परिवारका अरूलाई भने संक्रमण देखिएको छैन।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस