शक्तिशाली चक्रवात ताउतेको प्रभावः नेपालको मौसम कस्तो रहला?
पूर्वीमध्य अरब सागरमा रहेको अति धेरै शक्तिशाली चक्रवात ताउतेको प्रभाव नेपालको केहि भुभागमा पर्ने देखिएको छ । जसको कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदलीको सम्भावना रहेकोजल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो सिजनमा मेघगर्जन, चट्याङ र हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध समेत गरेको छ।
उच्च हिमाली भूभागमा उच्च वेगको हावाहुरीको समेत सम्भावना रहेकोले पर्वतारोहण नगर्न तथा नगराउन समेत सचेत
गराएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस