• जीवनशैली | Jiwanshaili
  • निषेधाज्ञाको २० औँ दिन उपत्यकामा यस्ताे देखियाे


    उपत्यकामा निषेधाज्ञाको आज २० औँ दिन । उपत्यकामा सवारी आवागमनलाई कडा पारिएको छ ।पासको दुरुपयोग बढे सँगै   चेक जाँचलाइ कडा पारिएको छ । सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढी रहँदा   अत्यावश्यक क्षेत्रका सवारी साधन बाहेक अन्य सवारी साधन चलेका दिइएको  छैन ।यद्यपि उपत्यकाको सडकमा गुड्ने सवारीमा भने कमी नआए पछि प्रहरी हरू सवारी पासको जाँचलाई कडा बनाएका हुन् । सवारी पासको दुरुपयोग गरी उल्लङ्घन गर्ने सवारीलाई कारबाही गरिएको छ । उपत्यकामा जेठ १३ गते सम्म निषेधाज्ञा जारी गरिएको छ । यस अघि वैशाख १६ देखि २९ गते सम्म निषेधाज्ञा लागु गरिएको थियो ।

    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस