समुद्री तुफानमा परि फेरी डुब्दा ९० जना बेपत्ता
भारतमा आएको समुद्री तुफान ताउक्तेमा परि एउटा फेरी डुब्दा कम्तिमा ९० जना बेपत्ता भएका छन् । समुद्री छालहरुले तटिय शहर मुम्बई नजिक एउटा फेरी डुबाएको थियो । २ सय ७० जना सवार फेरी दुर्घटना हुँदा समुद्रमा डुबेकामध्ये १ सय ७७ जनालाई उद्धार गरिएको भारतिय जलसेनाले जनाएको छ ।
वेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । भारतमा टाउक्ते आँधीले गुजरात, मुम्बई लगाएतका शहरमा तबाही मच्चाएको छ । सय ७० किलोमिटर प्रतिघण्टको बेगमा हुँइकिएको आँधीले गुजरातमा मात्रै २० जनाको ज्यान लिएको थियो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस