• जीवनशैली | Jiwanshaili
  • पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिँदै (फाेटाेफिचर)


    काठमाडौँ महानगरपालिकाले  पिसिआर परीक्षणको व्यवस्था गरेको छ ।  काठमाण्डौँको विभिन्न वडामा समुदाय स्तरमा पिसिआर परीक्षण गर्ने व्यवस्था गरेको हो । यसै बीच महानगर पालिकाको वडा नं १०, ११ र ३२ मा पिसिआर परिक्षणकालागी स्वाब सङ्कलन गरेको हो ।
    फाेटाेः जीवनशैली

    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस