• जीवनशैली | Jiwanshaili
  • सुनको मुल्य बढ्यो


    स्थानीय बजारमा आज सुनको मूल्य ३ सयले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो ९३ हजार ३ सयमा कारोवार भएको छापावाला सुन आज ९३ हजार ६ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन आज ९३ हजार १ सयमा कारोवार भइरहेको छ ।

    चाँदी १ हजार ३ सय ४५ रुपैयाँमा कारोवार हुदैँछ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस