बर्नार्ड अर्नाल्ट बने विश्वकै धनी
एजेन्सी – अमेजनका मालिक जेफ बेजोसलाई उछिन्दै विश्वकै नम्बर एक धनी व्यक्ति बर्नार्ड अर्नाल्ट बन्न सफल भएका छन् ।
उनी विश्वको सबैभन्दा ठूलो फेशन लक्जरी सामान कम्पनी लुइस विट्टन मोट हेन्नेसीका मालिक हुन् ।
फोर्ब्सका अनुसार बर्नार्ड अर्नाल्टको जम्मा सम्पत्ति १८६.२ बिलियन डलर रहेको छ ।
त्यस्त दोस्रो स्थानमा रहेका जेफ बेजोसको १८६ बिलियन डलर सम्पत्ति रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेका एलन मस्कको १४७.३ बिलियन डलर रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस