• जीवनशैली | Jiwanshaili
  • हरियो धनियाको थोकमूल्य प्रतिकिलो ८५ रुपैयाँ अन्य तरकारीको भाउ यस्तो (सूचीसहित)


    जेठ १२ गते हरियो धनियाको थोक मूल्य प्रतिकिलो मुल्य ८५ रुपैयाँमा कारोबार भईरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। आज कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले तोकेको अन्य तरकारीको थाेक मूल्य यस्तो रहेको छ। 


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस