• जीवनशैली | Jiwanshaili
  • नयाँबानेश्वर चोकमा निर्माणाधीन आकाशे पुल (फोटो फिचर)


    नयाँ बानेश्वर चोकमा आकाशे पुल निमार्ण हुँदै गरेको छ । निषेधाज्ञाको अवसरलाई मध्यनजर गर्दै निर्माणको कामलाई तीव्रता दिइएको हो । दैनिक ठुलो सङ्ख्यामा सर्बसाधारणहरु अवातजावत हुने यस क्षेत्रमा बाटो क्रस गर्ने सर्वसाधारणको दिनहुँ भिड लाग्ने गर्दथ्यो । सडकमा पैदल यात्रीको भिड लागेपछि दैनिक सवारी आवागमनमा पनि समस्या हुने गरेको थियाे ।आकाशे पुल निर्माण पछि पैदल यात्रु र सवारी साधन दुबैलाई आवागमनमा सहज हुने अनुमान गरिएको छ ।

    फाेटाे जीवनशैली

    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस