सेनाका सहायक रथी केसीको कोरोना सङ्क्रमणबाट निधन
काठमाडौं । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।
कोरोना सङ्क्रमण भएर छाउनीमा रहेको सैनिक अस्पतालमा उपचार गराइरहेका केसीको बिहान निधन भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।
केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए । कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउने केसी नेपाली सेनाका उच्च अधिकारी थिए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस