• जीवनशैली | Jiwanshaili
  • अपेक्षित आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण: अर्थमन्त्री पौडेल


    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लक्ष्यअनुसारको आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण रहेको बताएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै पौडेलले चालु आर्थिक वर्षको ४.०१ प्रतिशत संशोधित अनुमान पनि पुग्न चुनौतीपूर्ण रहेको उनले बताए ।

    सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस