• जीवनशैली | Jiwanshaili
  • जेष्ठ  नागरिककाे मासिक भत्ता ४ हजार पुग्याे


    सरकारले जेष्ठ  नागरिकलाइ दिँदै अाएको भत्ता बढाएको छ । आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणमाभत्ता बढाएर  मासिक ४ हजार पुर्याइएको हो।

    अर्थमन्त्री विष्णु खतिवडाले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए ।
    यस्तै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ ।

    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस