• जीवनशैली | Jiwanshaili
  • तीनकुने-जडीबुटीमा सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड


    काठमाडौं । सरकारले काठमाडौंको चर्को जाम हटाउन तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग बनाउने भएको छ।

    काठमाडौंमा सबैभन्दा चर्को जाम हुने कोटेश्वरमा सुरुङ मार्ग बनाउने घोषणा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन्। काठमाडौंमा अर्को जाम हुने ठाउँ कलंकीमा अन्डर पास बनिसकेको छ।

    अब कोटेश्वरको जाम हटाउन पनि सरकारले सुरुङमार्ग बनाउन एक अर्ब ८० करोड बजेट छुट्याएको हो।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस