सिटामोल लिन दुई घण्टा पैदल
काभ्रे जिल्लाको विकट डाँडापारिका बासिन्दा सामान्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन् । नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य विकासका अत्यावश्यक पूर्वाधारका रूपमा लिइन्छ ।
यस क्षेत्रका नागरिक भने अहिले पनि सिटामोल पाउन कै लागि घण्टौँ पैदल हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यतामा रहेका छन् । काभ्रेको बेथानचोक गाउँपालिका–१ को सुकुम, झिङ्गे, लामीडाँडा तेर्साबाटा, कलङसिङका बासिन्दा साधारण औषधि सिटामोल पाउनका लागि पनि दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस