• जीवनशैली | Jiwanshaili
  • कोरोनाको नक्कली औषधि बेच्ने ३ सय ५० जना बढी पक्राउ


    एजेन्सी / भारतमा कोरोना संक्रमितलाई नक्कली औषधि बेचेको आरोपमा ३ सय ५० जना बढी पक्राउ परेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेम नाथका अनुसार ती व्यक्तिहरुले सामाजिक सन्जाललाई प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र स्वास्थ्य सामग्रीहरु बेचेको पाइएको छ । उनले यस्तो ठगीलाई तल्लोस्तरको मानवताविरोधी अपराध भनेका छन् ।

    कोरोना संक्रमणको दोस्रो लहरले भारत विश्वमै धेरै प्रभावित देशमध्ये एक हो ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस