उपत्यकामा निषेधज्ञा एक साता थप गर्ने
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता बढाउने तयारी भएको छ । कोरोनाभाइरस संक्रमणमा उल्लेखनीय कमी नभएको र अझै केही समय परिस्थितीलाई हेर्नुपर्ने भएकाले निषेधाज्ञा एक साता लम्ब्याउने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
आज ललितपुर, भक्तपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछ तर खाद्य तथा किराना पसल खुलाउन दिने तयारी भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस