• जीवनशैली | Jiwanshaili
  • थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि,१०१ जनाको मृत्यु


    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

    यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।

    पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७२१९ जना संक्रमणमुक्त भएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस