जापानले दियो नेपाललाई स्वास्थ्य सामग्री
काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जापानले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
विहीबार नेपालका लागी जापानी राजदूत किकुता युताकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त सास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । जसमा १ सय ६० वटा अक्सिजन जेनेरेटर रहेको मन्त्रालयले जनाएको छ । उक्त अक्सिजन जेनेरेटर देशभरका ५८ अस्पतालमा वितरण गरिने मन्त्रालयले जनाएको छ ।
यसैगरी जापानले २५ वटा ब्लड ग्यास एनालाइजर र २५ पोर्टेबल अल्ट्रासाउण्ड डायग्नोस्टिक सिस्टम पनि अस्पतालमा जडान गर्नेगरी हस्तान्तरण गरेको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस