• जीवनशैली | Jiwanshaili
  • आजको मौसम कस्तो रहला? हेर्नुहोस्


     

    २०७८ जेठ २२ गते शनिबार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ ।

    शनिवार प्रदेश १ लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

     

    शनिबार दिउँसो प्रदेश १ र लुम्विनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

    यस्तै शनिबार रातीस् पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस