अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान
काठमाडौं । अष्ट्रेलिया सरकारले नेपाली सेनालाई स्वास्थ्य सामग्री दिएको छ ।
नेपालस्थित अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् ।
रथी प्रभुराम शर्माले स्वास्थ्यकर्मीको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री बुझेका थिए । हस्तान्तरण कार्यक्रममा रथी शर्माले मित्रराष्ट्र अष्ट्रेलियाले गरेको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस