• जीवनशैली | Jiwanshaili
  • थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि, ८२४३ जना संक्रमणमुक्त


    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२४३ जना संक्रमणमुक्त भएका छन्। यस्तै सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार १६ हजार ८१४ परीक्षणमध्ये ११४७१ पिसिआरबाट ३५४० र ५३४३ एन्टिजेन परीक्षणबाट १५०२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस