• जीवनशैली | Jiwanshaili
  • केमिकल उद्योगमा आगलागी, १८ मजदुरको मृत्यु


    भारतमा एउटा केमिकल कारखानामा आगलागी भएको छ । आगलागीमा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ ।भारतको महाराष्ट्र राज्यको पुणेस्थित कारखानामामा ३७ मजदुर कार्यरत रहँदा सोमबार बेलुकी भएको आगलागी भएको थियो । आगलागीमा अझै केही बेपत्ता छन् । हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस