नयाँबानेश्वरमा आकाशे पुल (फाेटाेफिचर)
राजधानीको व्यस्त चोक नयाँ बानेश्वरमा आकाशे पुल निर्माण गरिएको छ । सधैँ भिडभाड रहने यस क्षेत्रमा पुल निर्माण सम्पन्न भए सँगै ट्राफिक व्यवस्थापन सहज हुने अनुमान गरिएको छ । दिनहुँ हजारौँ पैदल यात्रु आवत जात गर्ने यस क्षेत्रमा पुल निर्माण भए सँगै सर्वसाधारण खुसी भएका छन् ।


फाेटाेः जीवनशैली
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस