थप ३७५० जनामा संक्रमण पुष्टी, ५२२५ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा ३७५० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट २७०९ जना र एन्टीजेन परिक्षणबाट १०४१ जना गरि जम्मा ३७५० जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ४ हजार ३९६ रहेको छ । संक्रमित मध्ये पाँच लाख २० हजार ८१६ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ७५ हजार २७५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५२२५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ६७ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ८३०५ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस