उपत्यकामा निषेधाज्ञा : १ गतेबाट हिडडुल गर्न सकिँने !
काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । उपत्यकामा असार १ गतेबाट हिडडुल गर्न पाइने गरि निषेधाज्ञा खुलुको गर्ने तयारी हुँदैछ । यस्तै खाद्यान्न र तरकारी पसल विहान ११ बजेसम्म खुला गर्न दिइने गरी तयारी हुँदै छ । तर औपचारिक निर्णय भने भएको छैन् । अहिले प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् ।
गत वैशाख १६ गतेबाट जारी निषेधाज्ञा जेठ ३१ गते सकिँदैछ । फेरि उपत्यकामा निषेधाज्ञा थप्ने तयारी गरिएको छ । यसबारे आजै विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी छ ।
प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक सातादेखि १० दिनसम्म निषेधाज्ञा बढाउनसक्ने निर्णय गर्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस