• जीवनशैली | Jiwanshaili
  • सिन्धुपाल्चोकमा बाढीको बितण्डा ( फोटो फिचर )


    काठमाडौँ / यसपालि असारको सुरुवातमा नै देशका विभिन्न स्थानमा बाढी पहिरोले भौतिक र मानवीय क्षति पुर्‍याएको छ। मनसुन सुरू भएसँगै लगातार परेको पानीले सिन्धुपाल्चोकमा सबै भन्दा बढी क्षति भएको छ ।
    हाल सम्म सिन्धुपाल्चोकमा ७ जनाले ज्यान गुमाएका छन् भने ५० जना भन्दा धेरै बाढीमा हराई रहेको छन् सम्पूर्ण विवण आउन भने बाँकि रहेको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले जानकारी दिए ।

    सिन्धुपाल्चोकमा बाढीले गरेको बितण्डाको फोटोहरु हेर्नुहोस


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस